म्याग्दीमा जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको लागेको आगो नि’भाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी२६ बर्षिय मबहादुर बोहराको घ’टना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सोही आगलागि मा परी मृ”तक बोहराका भाई २१ बर्षिय मनबहादुर बोहरा गम्भिर घाइते भएका थिए उनको पनि उपचारको क्रममा निधन भएको हो।
इलाका प्र”हरी कार्यालय दरबाङमा खटिएको प्रहरी टोली ,स्था नीयबासी ,युवा क्लब ,लायन्स क्लब ,रेडक्रसकर्मीको सहयोग मा उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएको हो । मृतकको शव पोष्ट मार्टमको लागि बेनी अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि घा’इते बोहरा लाई थप उपचारको लागि हेलिकप्टर मार्फत पोखरा लगिएको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापको टाले जानकारी दिएका थिए ।सोमबार रातिदेखि लागेको आगो निय’न्त्रणमा आउन सकेको थिएन । जंगलमा लागेको आगो बस्तिमा आउन थालेपछि आगो निभाउने क्रममा ज”लेर मृ”त्यु भएको जिल्ला प्र”हरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी बिरेन्द्रराज गु रुङले जानकारी दिए ।
दरबाङ बजारबासी ,लायन्स क्लब ,दरबाङ विपद् व्यवस्थापन समिति ,जनप्रतिनिधी ,संघ संस्था र स्थानीयबासीको सहयोग मा प्रभु हेलीकप्टर मार्फत पोखरा स्थित बिएण्डबी अस्पताल लगिएको उनले बताए ।उनका अनुसार,मृ’तक बोहराका भाईको स्वास्थ्य अवस्था पनि ग”म्भिर रहेको थियो । पुरा जानकारीको लागि भिडियो हेरेर थहपाउनुहोस।