कपिलवस्तु , बैशाख १०
कपिलवस्तु जिल्ला काे सदरमुकाम ताैलिहवा मा याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखा काे प्रथम जिल्ला साधारणसभा तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला सह-संयाेजक मधु सुनार काे अध्यक्षता मा प्रथम साधारणसभा बाट अध्यक्ष (संयाेजक) राम शब्द यादव , उपाध्यक्ष(सह-संयाेजक) पुन: मधु सुनार , सचिव शिवा कसाैधन , सहसचिव रामु यादव , काेषाध्यक्ष नारायणी पाैडेल , सदस्य कमल गिरी , घनश्याम यादव चयन भएको छन् ।
साधारणसभा बाट मिडिया संयाेजक धनी राम काेरी , कार्यक्रम संयाेजक देवी राम काेहार , सह-संयाेजक विनदेश्वारी यादव , सल्लाहकार इन्दु थारु , गाेपी कृष्ण श्रेष्ठ , बबिता गिरी , प्रभुनाथ गुप्त चयन भएको छन् । साथै कार्यक्रममा सदस्यता वितरण समेत गरिएको छ ।
कार्यक्रममा कपिलवस्तु नगरपालिका कि उपप्रमुख लक्ष्मी गुप्ताले भन्नु भयो कि यस्तो संगठन काे कपिलवस्तु मा खाचो रहेको छ । खास गरेर युवा पुस्ताले नेपाल मा जति ठुलो परिवर्तन भएको छ त्यसमा युवाहरुकाे महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो । भन्नू भयो कि युवाहरु साथ मा जुनसुकै समयमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत जनाउनु भयो ।
उक्त कार्यक्रम काे प्रमुख अतिथि कपिलवस्तु नगरपालिका कि उपप्रमुख लक्ष्मी गुप्ता , विशिष्ट अतिथि गाेपी कृष्ण श्रेष्ठ , कपिलवस्तु नगरपालिका वडा नं १० का दलित महिला सदस्य सुनिता चमार लगायत अन्य काे सहभागीता रहेको थियो ।