महाराजगन्ज , बैशाख २१
कपिलवस्तु काे महाराजगन्ज नगरपालिका वडा नं ६ अझै विकास गर्न काे लागि वडा अध्यक्ष पद मा पुनः हेमन्त कुमार चाैधरी (बब्बु भैया) उमेदवारी दिनु भएको छ ।
वडा नं ६ मा बाकी रहेको काम लाई पूरा गर्न काे लागि चाैधरीले भने वडा बासी का सर्वसाधारण जनतालाई कि सूर्य छापमा भाेट मालेर वडा अझै राम्रो बनाउनमा सहयोग गर्नुस ।
वडा नं ६ का निवर्तमान वडा ले नेकपा एमाले बाट वडा अध्यक्ष पद मा उमेदवारी दिनु भएको हाे । ५ साल भित्र बाकी रहेको कामलाई अब पूरा गर्ने छु । सरल स्वभाव काे नेता काे रुपामा हेमन्त कुमार चाैधरी (बब्बु भैया) चर्चित रहेको छन् ।
नेकपा एमाले बाट महाराजगन्ज नगरपालिका वडा नं ६ वडा अध्यक्षमा हेमन्त कुमार चाैधरी (बब्बु भैया) , वडा सदस्यमा रामदास अहिर , महिला वडा सदस्य कुतवुन निशा धाेबी , दलित महिला वडा सदस्य ज्ञानमति चमार काे उमेदवारी रहेको छ ।
नेकपा एमाले पार्टी बाट महाराजगन्ज नगरपालिका काे मेयर पद मा रामदास चाैधरी र उपमेयर पद मा भानमति यादव कि उमेदवारी रहेको छ ।