सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृ त्यु भएको छ । बलान विहुल गाउँपालिकामा–५ मा की ६ वर्षीया अनुषा कुमारी यादवको पोखरीमा नुहाउने क्रममा डुबेर सनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।अनुषा बलान विहुल गाउँपालिका–५ का रविन्द्र यादवकी छोरी हुन् ।अनुषा बलान विहुल गाउँपालिका–५ का रविन्द्र यादवकी छोरी हुन् ।बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन् । शीर्ष नेताहरूबीच सहमति जुटेपछि सनिबारनै कार्यसम्पादन समितिको बैठक बस्ने बैठकमा सहभागी एक नेताले बताए ।
यस्तै ,पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं। ५ सखुवानी स्थित खजुरा खोलामा डुबेर एक युवाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।बर्दघाट नगरपालिका वडा नम्बर ५ पञ्चम कुटी नजिकै रहेको खजुरा खोलामा शनिबार पौडी खेल्न गएका २९ वर्षीय सुरज थापा मगर खजुरा खोलामा डुबेर मृत्यु भएको हो ।ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेका अनुसार मृतक थापाको शरीरलाई खोलाबाट झिकी पोष्टमार्टमको लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको जनाएकोे छ।
यो पनि पढ्नुहोस -म्यानचेस्टर युनाइटेडलाई ३-१ अन्तरले पराजित गर्दै लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको सम्भावना कायम राखेको छ ।शनिबार साँझ घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनलको जितमा नुनो टाभारेस, बुकायो साका र ग्रानिट जाकाले गोल गरे ।युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए । ब्रुनो फर्नाण्डेजले भने पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् ।
जितसँगै आर्सनल ३३ खेलबाट ६० अंक जोड्दै शीर्ष चार भित्र रहेको छ । शीर्ष चारमा रहेर लिग टुंगाए आर्सनल आगामी च्याम्पियन्स लिगमा छनोट हुनेछ ।एक खेल बढी खेलेको युनाइटेड ५४ अंक जोडेर छैटौं स्थानमा छ ।